काठमाडौं– ‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी। दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते।।’ यो संस्कृतका श्लोकहरु तपाईँहरुले सुन्नु नै भएको होला । दशैँमा बिजयदशमीको दिन ठुलाबडाले छोरी, बुहारी (विशेषगरी महिलालाई) आर्शीवाद दिँदा यहि श्लोक भनेर आर्शीवाद दिने गरिन्छ । जसको अर्थ हुन्छ, दुर्गा भवानीका विभिन्न नामहरुजस्तै प्रसिद्धी मिलोस् । हो, यहि श्लोक राखिएको छ चर्चित गायिका समिक्षा…