नवीन पन्तको निर्देशनमा फिल्म ‘बाकस’ बन्ने भएको छ । यो फिल्मको गुरुपूर्णिमाको अवसर पारेर आज निर्माणको घोषणा गरिएको हो । पिके इन्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा यो फिल्म निर्माण हुनेछ । फिल्मको कथा पनि पन्त आफैले लेखेका हुन् । यो फिल्मलाई नेपाल र नेपाल बाहिर छायांकन गरिने निर्माणपक्षले बताएको छ । फिल्मले नेपाली परिवेशकै कथा भन्नेछ ।फिल्मको…