नायिका नीति शाहले फिल्म ‘जदौ’ साइन गरेकी छिन् । शनिबार उनी र फिल्मको निर्माणपक्षबिच कागजी संझौता भएको हो । यो फिल्ममा यसअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी थिइन् । तर, साम्राज्ञी बाहिरिएपछि नीति भित्रिएकी हुन् ।काजी लिम्बुको लेखन रहेको यो फिल्ममा मुकुन भुषाल फाइनल भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड…