नायिका विपना थापाले ‘ह्रस्व दीर्घ’पछि नयाँ फिल्म साइन गरेकी छिन् । उनले, ‘ह्रस्व दीर्घ’कै निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार हुन लागेको फिल्म ‘अ बाट आमा’को शीर्ष भूमिकामा काम गर्ने पक्का भएको छ । विपनासँग चन्द्रले केही दिन अगाडि नै सहमती गरेका हुन् ।विपनाको वरिपरी नै कथा घुम्ने निर्माणपक्षले बताएको छ । चन्द्रले नेपालमा अहिलेसम्म यस्तो…