काठमाडौं – युट्युबबाट प्राविधिक कारणले हटाइएको चलचित्र "जेरी अन टप’को गीत ‘कस्तुरी’ पुनः सार्वजनिक गरिएको छ। आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर, जयन जे वाइबाको शब्द तथा संगीतमा तयार गीत रोमान्टिक शैलीमा प्रस्तुत गरिएको हो। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र आँचल शर्मा फिचर भएका छन्। मुस्ताङदेखि भारतको राजस्थानसम्म खिचिएका रमणीय दृश्यहरूमा किरण…