किन दिए दीपकले ‘म राजावादी’ भन्दै स्पष्टिकरण

कलाकार दीपकराज गिरी फेरि एकपटक विवादमा मुछिएका छन् । चैत्र १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीको आन्दोलनको अघिल्लो दिनमा एउटा भेलामा सहभागी भएका उनको आलोचना भइरहेको छ । आलोचना चर्को भएपछि दीपकले ‘म राजावादी’ भन्दै लामो स्टाटस कोरेका छन् ।दीपकले लेखेका छन्–‘वि.सं २०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहाँ उल्लेख नगरौं…