हरिवंश फेरि बने हजुरबा, घरमा भित्रिइन् लक्ष्मी

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य फेरि हजुरबा बनेका छन् । उनका कान्छा छोरा मोहित र बुहारी विन्दूलाई पुत्री लाभ भएको छ । सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै हरिवंशले आफू हजुरबा बनेको जानकारी दिएका हुन् । हरिवंशले घरमा लक्ष्मीको आगमन भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनका अनुसार बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो छ…