दशैंको फूलपातीमा प्रदर्शन हुने ‘माइतीघर’को ट्रेलर सार्वजनिक….(हेर्नुस ट्रेलर)

काठमाडौं - आगामी दशैंको फूलपातीका दिन प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘माइतीघर’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ। ट्रेलरले फिल्मको कथावस्तु र पात्रहरूको प्रस्तुति झल्काएको छ। पारिवारिक कथामा आधारित यस फिल्मको केन्द्रमा उपासनासिंह ठकुरी देखिएकी छन्। साथै, प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे (माग्नेबुढा) र श्यामाश्री शेर्पाको समेत भूमिका समावेश छ। तामाङ समुदायको कथा भए…