केदार र प्रकाशपछि ‘माइतीघर’मा भित्रिए धिरज

फिल्म ‘माइतीघर’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको निर्माणपक्षले बताएको छ । यो फिल्ममा नायक धिरज मगरलाई साइन गरेसँगै कलाकारहरुको लाइनअप पुरा भएको निर्माणपक्षले जानकारी दिएको छ । रोहित अधिकारीको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे, प्रकाश सपुत, नायिका उपासना सिंह ठकुरी, नव–नायिका दिकिला शेर्पा फाइनल भइसकेका छन् । यो फिल्ममा…