विपिन र उपासनाको ‘कर्मा’को छायांकन सुरु

फिल्म ‘कर्मा’को छायांकन सुरु गरिएको छ । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको यो फिल्मको शुभसाइत गर्दै छायांकन सुरु गरिएको हो । दाङको घोराहीबाट फिल्मको छायांकन सुरु गरिएको जानकारी निर्माणपक्षले दिएको छ । यो फिल्मलाई ४० दिन दाङ र ६ दिन रुकुममा खिचिनेछ । यो फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव…