‘माग्ने बुढा’को बढ्दो माग

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई लाग्दै आएको एउटा आरोप थियो, उनी दीपकराज गिरी र दीपाश्री निरौलाको टिम भन्दा बाहिरको फिल्ममा काम गर्न सक्दैनन् । यो आरोप उनलाई उनकै सहकर्मी कलाकार जितु नेपालले पनि सार्वजनिक रुपमा नै लगाए । तर, अहिले नेपाली फिल्ममा केदारको माग उच्च छ । केदारले फिल्ममा काम गरेवापत पारिश्रमिक पनि महंगो लिने…