काठमाडौं– यतिबेला हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अभिनित ‘छक्कापञ्जा ५’ले हलमा सुखद व्यापार गरिरहेको छ । यसैक्रममा माग्नेबुढा भने नयाँ नयाँ प्रोजेक्टमा आवद्ध हुन थालेका छन् । यसैक्रममा उनले हालसम्म नाम भने नतोकिएको आगामी एक कमेडी फिल्मसँग जोडिएका छन् । यसका लागि माग्ने बुढाले फिल्मको निर्माण पक्षसँग लिखित सम्झौता नै गरेका छन् । ऋषि लामिछानेको…