काठमाडौं– ९७ औं एकेडेमी अवार्डं (अस्कर)का लागि नेपालबाट फिल्म ‘शाम्बाला’ छनोट भएको छ। अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले विज्ञप्ति जारी गर्दै ‘शाम्बाला’ को छनोट गरेको जानकारी दिएको छ । आगामी मार्चमा अमेरिकाको लस–एन्जलसमा हुने अस्कर अवार्डमा पठाउन आवेदन दिनको लागि जारी गरिएको सूचनामा दिइएको समयभित्र ‘शाम्बाला’ ले मात्रै आवेदन दिएको जनाइएको छ। विज्ञप्तिमा…