टिकटकभरी छ्याप्तछ्याप्ती ‘जेरीः अन टप’को दृश्य

फिल्म ‘जेरीः अन टप’को छायांकन लुक्लामा भइरहेको छ । सुयोग गुरुङको निर्देशनमा सरोज न्यौपानेको लगानी रहेको यो फिल्मको छायांकन अझै केही दिन लुक्लामा हुनेछ । फिल्ममा अनमोल केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका छ । यो फिल्मको छायांकन लुक्लामा भइरहँदा यसका दृश्यहरु भने टिकटकमा छ्याप्तछ्याप्ती देखिन्छ । अझ, फिल्म छायांकनका…