रिलिज नजिकिदा ‘तेल भिसा’ चर्चा कमजोर

शंकर घिमिरेको निर्देशन र ऋचा घिमिरेको निर्माणमा तयार भएको फिल्म ‘तेल भिसा’ शुक्रबारदेखि रिलिजमा आउँदैछ । यो फिल्मको ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । केही हलमा त बुकिङ समेत खुलिसकेको छ । तर, फिल्मको रिलिज मिति नजिकिदै जाँदा यसको चर्चा सेलाएको छ । विशेषगरि, ‘ठगीको आरोप’मा शंकर र ऋचामाथि उजुरी परेपछि उनीहरु मिडियामा पनि…