दीपिका पादुकोण र अभिनेता रणवीर सिंह बने आमाबुबा

काठमाडौं– बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमाबुबा बनेका छन्। दीपिकाले आइतबार छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो। दीपिकाले यसैवर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत गर्भावस्थाको घोषणा गरेकी थिइन्। दीपिका र रणवीरले सन् २०१८ मा विवाह गरेका थिए। उनीहरूको पहिलो…