काठमाडौं– चर्चित रियालिटी शो ‘को बन्छ करोडपती’ नेपालमा ल्याएको नोबडी प्रोडक्सनको डोको युट्युब च्यानलमा आज अचानक एउटा मेजर अनाउन्समेन्ट भनेर भिडियो अपलोड भएको छ। पछिल्लो दुईवर्षसम्म कुनै कार्यक्रम नल्याएको प्रोडक्सनले साँझ ६ बजे प्रिमियर गर्न लागेको उक्त भिडियोले धेरैजनामा खुलदुली मचाइदिएको छ। को बन्छ करोडपतिका साथै सारेगामापा लिटल च्याम्पस, क्राइम पेट्रोल जस्ता विश्वस्तरीय रियालिटी सो…