काठमाडौं – भाइटिकाको दिन (कार्तिक ६ गते) रिलिज हुने प्रतीक्षित चलचित्र ‘सोल्टिनी’ ले आफ्नो नयाँ लिरिकल गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ। गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको आवाज रहेको छ। शब्द र सङ्गीत प्रशान्त सिवाकोटीकै, र सङ्गीत संयोजन देवेश राईले गरेका हुन्। ‘नौलाख तारा’ ले चलचित्रको भावनात्मक कथावस्तुलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको…