कांग्रेस महाधिवेशनमा कुन दलबाट को-को आउँदैछन् ? रवि-प्रचण्ड-लिङ्देन आउने, ओली नआउने

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा कांग्रेसले विभिन्न दलका नेताहरूलाई शुभकामनाका लागि निमन्त्रणा गरेको छ। उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,…