कांग्रेस केन्द्रीय नेतृत्व चयनको निर्वाचन फेरि सर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन फेरि सरेको छ। निर्वाचन समितिले अब दिउँसो २ः३० बजेबाट मतदान प्रक्रिया सुरु गर्ने जनाएको छ। निर्वाचन समितिका सदस्य सुजन लोप्चनका अनुसार आवश्यक सबै मतपत्र समयमै आइपुग्न नसकेपछि मतदान प्रक्रिया प्रभावित भएको हो। मतपत्र आएपछि हस्ताक्षरलगायतका प्रक्रिया पूरा गरेर मतदान सुरु गर्ने तयारी भइरहेको उनले बताए। ‘अहिले…