आदुनीक प्रविधीको प्रगतीले निम्त्याउदै छ थुप्रै बिकृती.यसका थुप्रै सकारात्मक पक्षहरु छन् भने नकारात्मक पक्षले पनि पछ्याई रहेको छ.पहिले पहिले सामाजिक संजाल र अनलाइनबाट कुरा हुन नपाउदा एउटा पत्र पाउन महिनौ कुर्न पर्थ्यो भने अहिले त्यस झन्झटलाइ सहज बनाउदै प्रविधीको बिकास त हुदै छ तर संगसंगै नहुन पर्ने नकारात्मक कार्यले पनि रफ्तार लिदै समाजलाइ नराम्रो बाटो…