जानेर होस् वा अन्जानमा हामीले खाएका कतिपय खानेकुरा शरीरलाई पचाउन ग्राहो भएको हुन्छ । अर्थात हाम्रो पाचन प्रणालीले सबै प्रकारका खानेकुरा पचाउन सक्दैन । तर यसो हुनुमा कतिपय अवस्थामा पचाउने क्षमता कमजोर हुनु पनि हो ।अर्थात खानेकुराका कारण पाचन प्रणालीमा समेत समस्या हुने गर्दछ । तसर्थ शरीर स्वस्थ्य बनाउन प्राचन प्रणाली ठिक हुन जरुरी छ…