शिक्षकहरू आन्दोलनमै, तर धमाधम सरकारी स्कुल खुल्न थाले

काठमाडौं । शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमै रहँदा जिल्ला जिल्लामा सरकारी स्कुल खुल्न थालेका छन् । विद्यार्थी र अभिभावकमा मानसिक तनाव सिर्जना भएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खोल्न निर्देशन दिन थालेका छन् । जसअनुसार ललितपुर र पोखरा महानगरपालिकाले बुधबारदेखि सामुदायिक विद्यालय खोल्न सूचना जारी गरेका छन् । त्यसैले बुधबारदेखि धेरै स्थानीय तहमा सामुदायिक विद्यालय खुल्ने अनुमान…