काठमाडौं l त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई स्वास्थ्य अवस्था अस्थिर रहेकाले तत्काल भारत उपचारका लागि नलैजाने निर्णय गरिएको छ। उपचारमा संलग्न चिकित्सकहरूको सुझावअनुसार प्रारम्भमा उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरिएको थियो। तर, स्वास्थ्य अवस्था थप जटिल र अस्थिर रहेकाले अहिलेको अवस्थामा स्थानान्तरण गर्दा ज्यानमा थप जोखिम हुन…