खोप अभाव हुन नदिन महानगरद्वारा शुक्रराज अस्पताललाई १८ सय भाइल रेविज खोप सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले रेविज खोपको सम्भावित अभाव हुन नदिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लाई १,८०० भाइल एन्टी–रेविज खोप उपलब्ध गराएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोल ले अस्पतालमै पुगेर खोप हस्तान्तरण गर्दै रेविज जस्तो लक्षण देखिएपछि उपचार गर्न नसकिने प्राणघातक रोगको जोखिम न्यूनीकरणका लागि समयमै सहयोग गरिएको बताइन्। जनावरले टोकेपछि उपचारका लागि अधिकांश…