कोरोना भाइरससँग लड्न चीनले चाल्यो नयाँ नीति आफनो मन मौजी यस्ता गतिविधीमा प्रतिबन्ध ! चीनले सबैलाई घरबाट निस्कन प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसविरुद्ध जारी युद्धको क्रममा चीनले कडा कदम उठाउँदै हुबे प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ । ६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट बाहिर निस्कन भनिएको छ । यसबाहेक…