काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाबीच मंगलबार भेटवार्ता भएको छ । पूर्वराष्ट्रपतिलाई भेट्न झा उनकै निवास भंगाल पुगेका थिए । पूर्वराष्ट्रपति भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएकामा आफू सन्तुष्ट नरहेको बताएको झाले जानकारी दिएका छन् । ‘रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो…