काठमाडौं - रास्वपा संस्थापक सदस्य खेमकुमारी भुर्तेल (उर्मिला) ले पार्टी परित्याग गरेकी छन् । घन्टी मित्रहरूको उचित मूल्यांकन नभएको भन्दै उर्मिलाले बुधबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी रास्वपा परित्याग गरेकी हुन् । ‘म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेश प्रदेशको एक्लो महिला उम्मेदवार आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय…