निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले सर्वोच्च अदालतमा हाल्यो रिट

काठमाडौं - निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । देउवा समूहका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतबार सर्वोच्च पुगेर रिट निवेदन दिएका हुन् । विशेष महाधिवेशन अवैधानिक भएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध बदरको माग गर्दै देउवा सर्वोच्च पुगेको हो । रिट दर्ता हुने क्रममा…