राष्ट्रिय परीक्षा बोर्डको निर्णय : कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने

काठमाडौं — कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) को आज बिहान बसेको बैठकले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा यथावत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। हाल शिक्षक तथा कर्मचारीहरू आन्दोलनरत छन् भने शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। यी घटनाक्रमका कारण कक्षा १२ को परीक्षा…