रास्वपाले नवनिर्वाचित सांसदलाई दिँदैछ अभिमुखीकरण, बालेन नबोल्ने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण मंगलबारदेखि सुरु गर्दैछ । ‘परिवर्तनको नेतृत्व, परिणामको राजनीति’ भन्ने मूल नाराका साथ चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रम सञ्चालन हुन लागेको हो। रास्वपा सांसदहरू होटल आउने क्रम सुरु भएको छ । नेपाली जनताले राखेको परिवर्तन, सुशासन, पारदर्शिता र उत्तरदायी…