काठमाडौं । एमाले सचिव महेश बस्नेतले प्रतिशोधको राजनीति सुरु भएको बताएका छन् । एमाले अध्यक्ष केपी ओली पक्राउ परेलगत्तै बस्नेतले सरकारले प्रतिशोध साँधेको भन्दै आन्दोलन थाल्ने घोषणा गरेका हुन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत बस्नेतले वालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिशोध साँधेको भन्दै प्रतिरोध गर्ने उल्लेख गरेका छन् । बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक…