डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

काठमाडौं - प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा २ मा उम्मेदवार बनेका डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । आफूलाई सघाउन भन्दै उनी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न पुगेका थिए । बाबुरामले नेकपाका लेखनाथ न्यौपानेलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर प्रचण्डले समर्थन जनाउन नसकिने भन्दै अस्वीकार गरे । त्यसपछि रास्वपा…