नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल बन्द गर्न निरन्तर सुनुवाइ, छिट्टै फैसला

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ बुधबारदेखि जिल्ला अदालत काठमाडौँमा सुरु हुँदैछ। लामो समयदेखि चर्चामा रहेको यो मुद्दालाई अन्तिम किनारा लगाउन फास्ट ट्रयाकमा सुनुवाइ गरिन लागिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणसहित ३१ जना प्रतिवादी छन्। साक्षी बयान र बकपत्र प्रक्रियापछि…