काठमाडौं - रवि लामिछाने र पुष्पकमल दाहाल प्रचण्ड बीच टेलिफोन संवाद भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रचण्डबीच चुनाव जितेकोमा बधाई आदानप्रदान गर्दै मोबाइल फोनमा कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। यता बालेन शाह सँग भने हालै कुनै भेटघाट वा कुराकानी नभएको पनि स्रोतले स्पष्ट पारेको छ।