काठमाडौँ - कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभाको उम्मेदवार छनोटप्रति आपत्ति जनाएका छन् । बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकपक्षीय ढंगले उम्मेदवार छनोटको निर्णय गरेपछि थापाले आपत्ति जनाएका हुन् । उम्मेदवार छनोट गर्दा मुस्लिम, आदिवासी, जनजाति नपरेको भन्दै उनले आफूले यसको स्वामित्व नलिने पनि बताए । मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार छनोटको…