दमनको जिम्मा लिएर तत्काल पद छोड्न प्रधानमन्त्री ओलीलाई गगनको आग्रह

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार नागरिक आन्दोलनमा भएको दमनको जिम्मा लिएर अविलम्ब पद छोड्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । जेनजी आन्दोलनमा अनाहकमा १९ युवा मारिएको घटनाले आफू रातभर निदाउन नसकेको भन्दै उनले कांग्रेस यो परिस्थितिको साक्षी र साझेदार हुन नहुने भन्दै पार्टी तत्काल सरकारबाट फिर्ता हुनुपर्ने उनको भनाइ छ ।…