अवरुद्ध सदन खुलाउन सभामुख घिमिरे सक्रिय, विपक्षी पछि नहट्ने

काठमाडौं - डेढ सातादेखिको अवरुद्ध सदज खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता देखाएका छन् । उनले मंगलबार बिहानैदेखि सत्ता पक्ष र विपक्ष दलसँग छुट्टाछुट्टै छलफल गरेका छन्। जसकारण निर्धारित समय बितिसक्दा पनि प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । घिमिरेले माओवादी प्रमुख सचेतक र एमाले, कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरेका छन् । ‘सभामुखले अहिले माओवादी प्रमुख…