वरिष्ठ कानुन व्यवसायी सबै गगन–विश्वको पक्षमा, देउवा पक्षलाई टेन्सन

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्न नेताहरू निर्वाचन आयोग पुगेपछि शेरबहादुर देउवा पक्ष कानुनी परामर्शमा लागेको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू आयोग पुगेका हुन् । सभापति थापाले पार्टी…