काठमाडौं । नेपाली कांग्रेसको बागडोर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको हातमा पुग्ने देखिएको छ । आइतबारबाट सुरु कांग्रेसको विशेष महाधिवेशनमा झन्डै ५० प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । भीड धेरै भएकाले यो प्रतिशत बढ्ने नेताहरूले बताएका छन् । कांग्रेस विधानमा बहुमत जसको हुन्छ, त्यसकै हातमा नेतृत्व जाने भएकाले अब पार्टी सभापति शेरबहादुर…