पश्चिम सेती फेरि विवादमा : अाफैँ बनाउने सरकारकाे भनाइप्रति चीनकाे प्रतिक्रिया यस्ताे अायाे

काठमाडाैं - लामाे समयदेखि चर्चा र विवादकाे केन्द्रमा रहँदै अाएकाे पश्चिम सेती जलविद्युत परियाेजना पुनः विवादमा परेकाे छ । सरकारले चीनकाे सरकारी कम्पनी थ्रिगर्जेजबाट फिर्ता लिएर अाफैँ बनाउने भनिएकाे साे अायाेजनामा चीनले सम्झाैता रद्द नभएकाे प्रस्ट पारेकाे छ । विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङ चीनको विदेश मन्त्रालयले ७५० मेघावाटको पश्चिम सेती परियोेजना सम्पन्न गर्न थ्री…