भ्युटावरपछि ओलीको गृहजिल्ला झापामा रंगशाला, देउवाको डडेल्धुरामा विमानस्थल

काठमाडौं - सरकारले बिहीबार ल्याएको बजेटबारे मिश्रित प्रतिक्रिया आउने क्रम जारी छ । खासगरी निजी क्षेत्रले बजेटको स्वागत गरेका छन् । राजनीतिक दलहरूले भने बजेटप्रति मिश्रित टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा लोकप्रिय नारा धेरै नभए पनि प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा रंगशाला र कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विमानस्थल बनाउन बजेट…