रविसँग गृहमन्त्री गुरुङको तारान्तार भेट, के हुँदैछ राजनीति ?

काठमाडौं - गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई भेटेका छन् । उनी बूढानीलकण्ठस्थित निवासमै पुगेर रविलाई भेटेका हुन् । गुरुङमाथि विवादित व्यवसायी दीपक भट्टको कम्पनीको सेयरमा लगानी देखिएको तथा लगानीको स्रोत नखोलेको जस्ता आरोप लागेको छ । गुरुङलाई बर्खास्त गर्न सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहमाथि दबाब छ । यद्यपि गुरुङले भने…