युएईमा वैदेशिक रोजगारीमा गएका दुई जना नेपालीमाकोरोना भाइरस (कोभिड १९) भएको पुष्टि !

चीनवाट फैलिएको कोरोना भाइरस अहिले युनाइटेड अबर इमिरेट्स (युएई) पनि पुगेको छ । वैदेशिक रोजगारीमा गएका दुई जना नेपालीमा कोरोना भएको पुष्टि भएको हे । सोमवार थप १४ जनामा कोरोना देखिएको हो । जसमध्ये दुई जना नेपाली समेत परेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् । उनीहरुलाई आइसोलेसनमा राखिएको छ । युएईको स्वास्थ्य मन्त्रालयले जारी गरेको…