शिक्षा विधेयकका लागि कांग्रेसले पहलकदमी लिने, नैनसिंह महरले पाए जिम्मेवारी

काठमाडौं । सत्तारुढ कांग्रेसले शिक्षा विधेयकबारे आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएको छ । कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बँुदामा रहेको असहमति र विधेयकबारे आधिकारिक धारणा बनाउन केन्द्रीय सदस्य महरलाई जिम्मेवारी दिएको हो । विद्यालय शिक्षा…