काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र परेपछि विवादमा तानिएका हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) सपरिवार अमेरिका पुगेका छन् । धुर्मुसले सामाजिक सञ्जालमा ३९६२ शब्द लामो बकपत्र जारी गर्दै छोरीको उपचारका लागि केही दिनअघि अमेरिका पुगेको जानकारी दिएका छन् । उनले जारी गरेको बकपत्रमा भरतपुरमा क्रिकेट रंगशाला निर्माणको आंकाक्षादेखि सहयोग संकलन र निर्माण अलपत्र पर्दासम्मका…