आज रातभर मतदान हुने, ६ घन्टामा ६ सय मत खस्यो

काठमाडौं । एमाले महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि मतदान जारी छ । बिहान साढे ९ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म करिब ६ सय मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । ६ घन्टामा ६ सय मत खसेकाले आज रातभर मतदान हुने देखिएको छ । प्रति घन्टा एक सयजना प्रतिनिधिद्वारा मतदान हुँदा मतदान मध्यरातसम्म चल्ने…