काठमाडौं - अनलाइनटिभी नेपालका प्रबन्ध निर्देशक नवराज गिरी ‘राष्ट्रिय डिजिटल मिडिया जोखिम भिडियो पत्रकार अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा गिरीलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, सांसद गणेश पराजुली, न्यूज एक्सप्रेस मिडिया प्रा.लि. का अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले अवार्ड…