आयोडिनको मात्रा तत्काल नियन्त्रण गरियोस्

काठमाडौँ- आजको प्रतिनिधि सभा बैठकमा सांसदहरूले विभिन्न मुद्दामा सरकारसँग ध्यानाकर्षण गराए। सांसद निशा डाँगीले नेपालमा वितरण भइरहेको नुनमा विश्व स्वास्थ्य सङ्गठन ले तोकेको मापदण्डभन्दा बढी आयोडिन भएको भन्दै तत्काल नियन्त्रणको माग गरिन्। उनले नेपाल साल्ट्रट्रेडिङ करर्पोरेशनले नुन वितरण गर्दा आयोडिनको मात्रा अत्यधिक रहेको पाइएकाले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अध्ययन गरेर नियन्त्रण गर्न आग्रह गरिन्। सांसद…