प्रहरीले निकाल्यो सहकारी ठगीमा पक्राउ परेकी कांग्रेस सांसद माया राईको तस्बिर

काठमाडौं । नेपाल प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेकी कांग्रेस सांसद माया राईको तस्बिर सार्वजनिक गरेको छ । आइतबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको समय थप गरेसँगै प्रहरीले राईको तस्बिर सार्वजनिक गरेको हो । पक्राउ पुर्जी जारी भएको आठ महिनादेखि राई फरार रहँदै आएकी थिइन् ।…